प्राथमिक तह शिक्षक

Jhapa Posted Nov 5, 2026 47 views Apply by Nov 25, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 25, 2026
Job type
Full time
Category
Others
Level
Entry Level
Industry
Education - School & Colleges
Education
Higher Secondary (+2/A Levels/IB)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

शनिश्चरे माध्यमिक विद्यालय,
अर्जुनधारा-८, शनिश्चरे, झापा

प्रथम पटक प्रकाशित मिति: २०८३/०७/१८

यस शनिश्चरे माध्यमिक विद्यालयमा रिक्त रहेको प्राथमिक तहको स्वीकृत दरबन्दीमा शिक्षक पदपूर्ति गर्नका लागि मिति २०८३/०७/१४ को विद्यालय व्यवस्थापन समितिको निर्णय तथा शिक्षा विकास तथा समन्वय एकाइ, भद्रपुर (झापा) को मिति २०८३/०७/१७ च.नं. ६३२ को विज्ञापन अनुमति पत्र अनुसार शिक्षक पदपूर्तिका लागि तपसिलको योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिन्छ ।

१. विज्ञापन नं. ०१-०८३/०८४

तह / श्रेणी: प्राथमिक तृतीय (करार)

पद संख्या: १ (एक)

२. आवश्यक न्यूनतम् शैक्षिक योग्यता: कक्षा १२ वा सो सरह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा १० महिने तालिम लिएको ।

३. सेवा सुविधा: नेपाल सरकारले तोकेअनुसार

४. उमेर: दरखास्त दिने अन्तिम दिनसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको

५. पेश गर्नुपर्ने कागजात :-

  • शैक्षिक योग्यता प्रमाण्यापत्रको प्रतिलिपि
  • स्थायी अध्यापन अनुमित पत्रको प्रतिलिपि
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • तालिमको प्रमाण पत्रको प्रतिलिपि
  • निरोगिताको प्रमाण पत्रको प्रतिलिपि

६. आवेदन दस्तुर: रु. १०००/-

७. आवेदन दिने अन्तिम मिति :-

  • २०८३/०८/०२ अपरान्ह ४:०० बजेसम्म ( शिक्षक सेवा आयोगबाट प्रकाशित यस जिल्लाको करार सूचीमा उम्मेदवारहरुका लागि मात्र ।)
  • २०८३ / ०८/०३ देखि २०८३ / ०८ / ०९ अपरान्ह ४:०० बजेसम्म (करार सूचीमा रहेका उम्मेदवारबाट आवेदन नपरेको खण्डमा अन्य खुला उम्मेदवारका लागि मात्र ।)
८. छनोट प्रक्रिया
  • करार सूचीको हकमा ज्येष्ठ योग्यताक्रमका आधारमा ।
  • खुलाका लागि शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम अनुसार ।

९. सम्पर्क मिति : करार सूची तथा खुलाका लागि निवेदन दिने अन्तिम म्यादको भोलिपल्ट बिहान १०:०० बजे ।

१०. रीत नपुगेको निवेदन उपर कुनै कारवाही हुने छैन ।

Interested in this role?

Apply by Nov 25, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP68075 Report a problem

Similar jobs

Apply on Merojob