बोलपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 19, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.
बोलपत्र प्रस्ताव आह्वान सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मितिः २०८३।०७।१९ गते
जानकी महिला जागरण समाज (JWAS) द्वारा संचालित सशक्त बालिका परियोजनाका लागि परियोजनाका लक्षित युवा महिला तथा पुरूष सहभागीहरूलाई निजहरूले छनोट गरेको उद्यम तथा व्यवसाय सञ्चालन गर्न सहयोग गर्नकालागि यस संस्थालाई यसै सूचना बमोजिमको बोलपत्र आह्वान सम्बन्धी दस्तावेज Tender Terms of Reference (ToR) मा उल्लेख भएका किराना पसल, कस्मेटिक तथा फ्यान्सी र चौपाया पालन व्ययवसायसँग सम्बिन्धित सामाग्री तथा चौपायाहरूको आवश्यक्ता भएकोले सो उपलब्ध गराउन सक्ने इच्छुक र सम्बन्धित कार्य गर्न इजाजतपत्र प्राप्त दर्तावाल फर्महरूबाट मिति २०८३ मङ्सिर ०३ गते कार्यालय समय दिनको १७:०० बजे भित्र यस संस्थाको कार्यालयमा शिलवन्दी आवेदन प्राप्त हुने गरी २.५% सम्मको बोलपत्र जमानत र बोलपत्र दस्तावेजमा उल्लेख भए अनुसारको अन्य निर्देशनबमोजिम आवेदन पेश गर्नुहुन अनुरोध छ । बोलपत्र आवेदनका लागि इच्छुक फर्म/कम्पनीले बोलपत्र सम्बन्धि पूर्ण दस्ताबेज प्राप्त गर्न यस संस्थाको [email protected] इमेल ठेगानामा मिति २०८३ कार्तिक ३० गतेभित्र आफ्नो फर्मको सम्बन्धित व्यवसायको इजाजत प्रमाणपत्र खुल्ने कागजात सहित सोही इमेल मार्फत वा कार्यालयमा आवेदनसाथ अनुरोध गरेमा बोलपत्र सम्बन्धि दस्तावेज निशूल्क उपलब्ध गराइनेछ ।
https://www.jobsnepal.com/blpatara-parasatava-aahavana-samabnathha-sacana-144866
Interested in this role?
Apply by Nov 19, 2026 on JobsNepal.