कार्यक्रम संयोजक (Program Coordinator)

Nationwide Posted Nov 6, 2026 59 views Apply by Nov 12, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 12, 2026
Job type
Full time
Category
Administrative / Management
Salary
Not stated

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०७/२०

सामाजिक रुपान्तरण तथा मानविय सहायता संघ (आस्था) नेपाल द्वारा आगामी दिनमा अछाम जिल्ला अन्तर्गतका समस्त पालिकाहरूमा सञ्चालन गर्न प्रस्ताव गरिएको "मातृ, नवजात शिशु, बाल स्वास्थ्य (MNCH) तथा पोषण कार्यक्रम" का लागि तपसिल बमोजिमका कर्मचारीहरू आवश्यक परेको हुँदा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त आह्वान गरिन्छ।

पेश गर्नुपर्ने कागजातहरूः निवेदन, अद्यावधिक गरिएको वैयक्तिक विवरण (बायोडाटा), र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। निवेदनमा कुन पदका लागि दरखास्त दिइएको हो सो कुरा स्पष्ट रूपमा खुलाउनु पर्नेछ।

प्राथमिकताः स्थानीय उम्मेदवारहरूलाई विशेष प्राथमिकता दिइनेछ।

दरखास्त दिने अन्तिम मितिः २०८३/०७/२६

दरखास्त पठाउने इमेल ठेगाना: [email protected] मा सम्पर्क गर्नुहोस्।

परीक्षाको किसिमः लिखित तथा अन्तर्वार्ता।

https://www.jobsnepal.com/karayakarama-sayajaka-program-coordinator-144886

Interested in this role?

Apply by Nov 12, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP68315 Report a problem

Similar jobs

Apply on JobsNepal