सूचीकृत दर्ता सम्बन्धी सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 26, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
Good Neighbors is an international development and humanitarian organization established in Seoul, South Korea, in 1991. Operating in 46 countries, it empowers vulnerable and marginalized communities through social and economic development, regardless of race, nationality, religion, ideology, or geography. Its global network includes fundraising offices across 10 countries and an International Cooperation Office in Geneva, Switzerland.
In Nepal, Good Neighbors International Nepal has been working since 2002 to support vulnerable and marginalized communities, particularly children, youth, and women, through child-centered community development programs in education, child protection, health and WASH, economic empowerment, disaster risk reduction, climate change adaptation, environmental sustainability, and gender equality.
सूचीकृत दर्ता सम्बन्धी सूचना
प्रकाशित मिति
२०८३।०७।२०
गुड नेवर्स इन्टरनेशनल नेपालले सन् २००२ देखि विपन्न वर्गहरू, खासगरी बालबालिकाको जीवनस्तर सुधार गर्न बाल संरक्षण, शिक्षा, आयआर्जन, स्वास्थ्य, खानेपानी, सरसफाई तथा स्वच्छता, विपद् जोखिम न्यूनीकरण/जलवायु परिवर्तन अनूकूलन र पैरवी जस्ता क्षेत्रहरुमा सीमान्तकृत, संकटाभिमुख र विपन्न बालबालिका, परिवार र समुदायलाई लक्षित गरी नेपालको २० वटा जिल्लाहरुमा विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । हाल यस संस्थाको लागि आर्थिक वर्ष २०८३/८४ (सन् २०२७) मा आवश्यक पर्ने देहाय बमोजिमका सेवाहरु तथा सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले फर्म दर्ताको प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि, मूल्य अभिवृद्धि कर दर्ता तथा कर चुक्ता (२०८२/०८३ वा म्याद थप) प्रमाणपत्रको प्रतिलिपि र व्यवसाय गर्न इजाजत प्राप्त प्रमाणपत्र तथा नवीकरण प्रतिलिपि सहित संस्थाले उपलब्ध गराएको सूची दर्ता फारम भरी मौजुदा सूचीमा दर्ता हुन आव्हान गरिन्छ ।
आवश्यक आपूर्ति सेवाहरू तथा सामग्रीहरू:
दर्ता प्रक्रिया
इच्छुक फर्म, सप्लायर्स, कम्पनी तथा सेवा प्रदायकहरूले “सूचीकृत दर्ता” लेखी यो सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात २०८३।०८।१० (नोभेम्बर २६, २०२६) गते ५:०० बजेभित्र माथि उल्लेखित कागजातहरु सहित गुड नेवर्स इन्टरनेशनल नेपाल, कर्मचारी संचयकोष भवन, लगनखेल, ललितपुर, नेपाल वा इमेल [email protected] मा सम्र्पूण आवश्यक कागजातहरु स्क्यान गरी पेश गर्न सकिनेछ । सूची दर्ता फारम संस्थाको वेभसाइटः https://gninepal.org/calls तथा इमेलः [email protected] बाट प्राप्त गर्न सकिनेछ ।
सूचीकृत भएका फर्म/सप्लायर्स/कम्पनी/सेवा प्रदायकहरूलाई सँस्थाको औपचारिक/अनौपचारिक/खुल्ला/शिलबन्दी बोलपत्र आह्वानमा पहिलो प्राथमिकता दिइनेछ । र सँस्थाको आवश्यकता अनुसार सम्बन्धित फर्म/सप्लायर्स/कम्पनी/सेवा प्रदायकहरूलाई सम्पर्क गरिनेछ ।
https://www.jobsnepal.com/sacakata-tharata-samabnathha-sacana-144908
Interested in this role?
Apply by Nov 26, 2026 on JobsNepal.