सामाजिक परीक्षण सहजकर्ता छनोटका लागि प्रस्तावन आह्वान सम्बन्धी सूचना

Nationwide Posted Nov 6, 2026 8 views Apply by Nov 18, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 18, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

बिषय: सामाजिक परीक्षण सहजकर्ता छनोटका लागि प्रस्तावन आह्वान सम्बन्धी सूचना

प्रस्तुत विषयमा, नेपाल जनजागरण मञ्च (N-PAF), रुकुम (पश्चिम) र युनाइटेड मिसन टु नेपाल (UMN) बीचको साझेदारीमा सञ्चालित सामुदायिक रूपान्तरण परियोजनाअन्तर्गत रुकुम पूर्व जिल्लाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण कार्यक्रम सञ्चालन गर्न सहजकर्ता आवश्यक भएकाले इच्छुक तथा योग्य व्यक्ति/संस्थाहरूबाट कोटेशन आह्वान गरिएको छ।

इच्छुक व्यक्ति/संस्थाहरूले आवश्यक कागजातसहित मिति २०८३/०७/२० गतेदेखि २०८३/०८/०२ गतेसम्म कार्यालयमा कोटेशन पेस गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

कोटेशन पेश गर्न आवश्यक कागजातहरू

१) कोटेशन सहितको निवेदन तथा फर्मको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

२) आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको VAT प्रमाणपत्रको प्रतिलिपि (VAT) मा दर्ता भएको हुनुपर्ने) फर्मको हकमा ।

३) पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन तथा कर चुक्ता प्रमाणपत्र (फर्मको हकमा)।

४) सम्बन्धित फर्म सञ्चालकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।

५) कालोसूचीमा नपरेको स्वघोषणा पत्र।

६) व्यक्तिको हकमा बायोडाटा सम्वन्धित बिषयमा काम गरेको अनुभब तथा शैक्षिक योग्यता प्रमाण पत्र

कोटेशन पेश गर्ने इमेल ठेगाना

खरिद उप–समिति

नेपाल जनजागरण मञ्च रुकुम (पश्चिम)

https://www.jobsnepal.com/samajaka-parakashhanae-sahajakarata-chhanataka-lga-parasatavana-aahavana-samabnathha-sacana-144892

Interested in this role?

Apply by Nov 18, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP68507 Report a problem

Similar jobs

Apply on JobsNepal