सिलवन्दी दरभाउपत्र आह्वानको सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 20, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
सुन्दर नेपाल संस्था
स्वास्थ्यका लागी उर्जा (E4H) परियोजना
बिरेन्द्रनगर, सुर्खेत
सिलवन्दी दरभाउपत्र आह्वानको सूचना
प्रथम पटक प्रकाशित सूचना मिति: २०८३ कार्तिक १२ गते
दोस्रो पटक प्रकाशित सूचना मिति: २०८३ कार्तिक २८ गते
“स्वास्थ्यका लागि ऊर्जा स्केल–अप परियोजना चरण दोस्रो (Energy for Health Scale Up – Phase II)“ परियोजना चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिका का स्वास्थ्य संस्थाका लागी आवश्यक बाह्यय निर्माण सामाग्री, औजार तथा सुरक्षा सामाग्री आपूर्ति तथा ढुवानी गर्न इच्छुक तथा योग्य फर्म/सप्लायर्स/आपूर्तिकर्ता/कम्पनीहरूबाट सूचना प्रकाशित मितिले ७ दिनभित्र विधिवत भरिएको शिलबन्दी कोटेशन मार्फत दरभाउ सुन्दर नेपाल संस्थाको कार्यालय पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
सिलवन्दी दरभाउपत्र खोल्ने मिति/समय
योग्य बोलपत्रदाताले थप जानकारीका लागि सुन्दर नेपाल संस्था कार्यालय समयमा कार्यालयमा सम्पर्क गर्न वा www.sundarnepal.org.np हेर्न सक्नेछन् ।
चिन्गाड र चौकुने BID Document_Dustbin
चौकुने र चिन्गाड BID Document Wash
चिन्गाड र चौकुने BID Document_RO
https://www.jobsnepal.com/salvanatha-tharabhaupatara-aahavanaka-sacana-144928
Interested in this role?
Apply by Nov 20, 2026 on JobsNepal.