बोल–पत्र आह्वान सम्बन्धि सूचना
You'll finish your application on JobsNepal. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 22, 2026
- Job type
- Full time
- Category
- Others
- Salary
- Not stated
KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपाल
केन्द्रिय कार्यालय चन्दननाथ ६, जुम्ला
बोल–पत्र आह्वान सम्बन्धि सूचना
प्रथम पटक प्रकाशित मिति: २०८३।०७।३० गते
प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपाल कालिकोटलाई आवश्यक विपद् पुर्वतयारी तथा मानविय सहायता कार्यका लागि आवश्यक सामाग्री: Hygiene Kits and Dignity Kits खरिद गरि पुर्वभण्डारण गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य आपुर्तिकर्ता, फर्म तथा कम्पनीहरूबाट सूचना प्रकाशित भएको मितिले ७ दिन (सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) भित्रमा रितपुर्बक सिलबन्दी बोल–पत्र पेश गर्नको लागि यो सूचना आह्वान गरिएको छ ।
पेश गर्नुपर्ने आवश्यक कागजातहरू
१. कम्पनी, फर्म दर्ता प्रमाण पत्र प्रतिलिपि
२. स्थायी लेखा नम्बर प्रमाण पत्र प्रतिलिपि
३. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि आ.ब. २०८२/२०८३ वा आ.व २०८१/२०८२ (नविकरण म्याद थपको पत्र सहित)
४. प्रस्तावले प्रस्ताव गरेको जम्मा मुल्यको हुन आउने रकम(भ्याट बाहेक) रकमको २.५ प्रतिशतले हुने रकमको ४५ दिनको बैंक जमानी पत्र सक्कल कपी (Bank Guarantee Letter -Original Copy)
५. कार्य अनुभवहरूको कागजातको प्रतिलिपि
६. बोलपत्र पेश गर्ने अन्तिम मिति २०८३ साल मंसिर ६ गते कार्यालय समय (बेलुका ५ बजे भित्र) रहेको तथा उक्त बोलपत्र मिति २०८३ साल मंसिर १० गते दिनको २:०० बजे खोलिने छ ।
बोलपत्र पेश गर्ने ठेगाना
कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक),नेपाल, जिल्ला कार्यालय मान्म, कालीकोट (फोन नं. ०८७–४४०१५०) कर्णाली प्रदेश कार्यालय वीरेन्द्रनगर ८ खजुरा, सुर्खेत (फोन नं.०८३–५२५६६४) तथा समन्वय कार्यालय सानेपा ३, ललितपुर (फोन नं.०१–५४४८३२१, ५४४८०४०)
https://www.jobsnepal.com/bl-patara-aahavana-samabnathha-sacana-144952
Interested in this role?
Apply by Nov 22, 2026 on JobsNepal.