व्यवस्थापन प्रमुख

Nationwide Posted Nov 17, 2026 64 views Apply by Nov 23, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 23, 2026
Job type
Full time
Category
Banking & Financial Institution
Level
Mid Level
Industry
Finance Companies
Education
Under Graduate (Bachelor)
Experience
More than 2 years
Vacancies
1
Salary
Not stated

More about this job

दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि.

यस सहकारी संस्थाको लागि निम्नलिखित पदमा कर्मचारी आवश्यक परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो एकप्रति फोटो, बायोडाटा, हस्तलिखित निवेदनसहित २०८३ मंसिर ७ गतेसम्ममा संस्थाको कार्यालयमा दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।
विज्ञापन नं: ०१-०८३/०८४
पद: व्यवस्थापन प्रमुख

योग्यता:

  • कम्प्युटर तथा लेखा सफ्टवेयरसम्बन्धी ज्ञान भएको
  • सवारी चालक अनुमतिपत्र प्राप्त भएको
  • बचत तथा ऋण सहकारी संस्थामा कम्तीमा २ आर्थिक वर्ष कार्य अनुभव भएको

सेवा सुविधा: संस्थाको नियमानुसार

छनौट प्रक्रिया: अन्तर्वार्ता र प्रयोगात्मक

( योग्यता पुगी सूचीमा परेका उम्मेदवारलाई मात्रै प्रतियोगितामा सहभ(ागी गराइनेछ ।)

अन्य विशेष योग्यता : बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ३ अन्तर्गत | योग्य हुनुपर्नेछ ।

छनौटसम्बन्धी सम्पूर्ण अधिकार सञ्चालक समितिमा रहनेछ ।

Required Skills

  • Tally Accounting Software
  • Computer Operation

Interested in this role?

Apply by Nov 23, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP69898 Report a problem

Similar jobs

Apply on Merojob