कर्मचारी आवश्यकता

Nationwide Posted Nov 17, 2026 14 views Apply by Nov 21, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 21, 2026
Job type
Full time
Category
NGO / INGO / Social work
Salary
Not stated

समाज उत्थान सहयोग केन्द्र देवीनगर, पाल्पा, नेपाल

प्रस्तावित “पूर्वखोला आपूर्ती शृङखला परियोजना” का लागि कर्मचारी आवश्यकता सम्बन्धी सूचना

दोस्रो पटक प्रकाशन मितिः २०८३।०८।०१

पूर्वखोला गाउँपालिका तथा हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालको आर्थिक सहयेग र यस समाज उत्थान सहयोग केन्द्र देवीनगर, पाल्पाको सहजीकरणमा पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिकामा सञ्चालन हुने “पूर्वखोला आपूर्ती शृङखला परियोजना” का लागि तपसिलमा उल्लेखित पदका कर्मचारीहरुको आवश्यकता भएकोले रित पुगेका नेपाली नागरिकहरुबाट यो सुचना प्रकाशन भएको मितिले ५ दिनभित्र दरखास्त आह्वान गरिन्छ ।

१. आवश्कता सम्वन्धी विवरणः

क) पदः परियोजना संयोजक

पद संख्याः १ (एक) जना

न्युनतम योग्यता र कार्य अनुभवः

ख) पदः लेखापाल (Accountant)

पद संख्याः १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभवः

ग) पदः कृषि/पशु प्राबिधिक (Agri/Vet technician)

पद संख्याः १ (एक) जना

न्युनतम योग्यता र कार्यानुभवः

घ) पदः बजार सहजकर्ता

पद संख्याः १ (एक) जना

न्युनतम योग्यताः

वाञ्छनीय योग्यताः सबै पदहरूका लागि दुई पाङ्ग्रे सवारी साधन तथा चालक अनुमति पत्र भएकालाई प्राथमिकता दिइनेछ

आवश्यक कागजातहरू

नोटः प्रारम्भीक छनौटमा परेका उम्मेद्वारहरूलाई मात्र लिखित परिक्षामा समावेश गराईनेछ । रित नपुगेका, म्यादनाघि आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।

समाज उत्थान सहयोग केन्द्र, देवीनगर, पाल्पा

पूर्वखोला - ४, देवीनगर, पाल्पा

ईमेलः [email protected]

फोन नंः 9847028013, 9857060170

https://www.jobsnepal.com/karamacara-aavashayakata-144971

Interested in this role?

Apply by Nov 21, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP70171 Report a problem

Similar jobs

Apply on JobsNepal