हाइड्रोपावर प्लान्ट अपरेटर / सिनियर सिफ्ट इन्चार्ज
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 24, 2026
- Job type
- Contract
- Category
- Others
- Level
- Entry Level
- Industry
- Hydropower / Alternate Energy
- Education
- Diploma Certificate
- Experience
- More than 5 years
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
यस कम्पनीको लागी तपशिल बमोजिम पदमा कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो नागरिकता, योग्यताको प्रमाणपत्रको प्रतिलिपि र वायोडाटा र पासपोर्ट साइजको १ प्रति फोटो सहित यस भुजुङ्ग हाइड्रोपावर लिमिटेडको रजिष्ट्राड कार्यालय टोखा - १०, सामाखुसिमा सम्पर्क गर्नुहोला ।
पद : हाइड्रोपावर प्लान्ट अपरेटर / सिनियर सिफ्ट इन्चार्ज
योग्यता : मान्यताप्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा
संख्या : ०१
अनुभव तथा सीप:
- जलविद्युत आयोजना सञ्चालनमा न्यूनतम ५ वर्षको अनुभव
- इलेक्ट्रिकल प्रोटेक्सन सिस्टम, ट्रबलसुटिङ तथा आपत्कालीन अवस्था व्यवस्थापनसम्बन्धी ज्ञान । सिफ्ट नेतृत्व, टिम व्यवस्थापन तथा निर्णय क्षमता । SCADA/कन्ट्रोल रुम तथा टरबाईन- जेनेरेटर सञ्चालनमा व्यवहारिक अनुभव
- Pelton Turbine मा कार्य अनुभव भएको आवेदकलाई विशेष प्राथमिकता दिईने
- MS Excel तथा कम्प्युटर सम्बन्धी ज्ञान
- सुरक्षित, भरपर्दो र प्रभावकारी विद्युत उत्पादन सुनिश्चित गर्न सक्ने क्षमता
- रोटेसनल सिफ्टमा काम गर्न इच्छुक
नियुक्तिः करार सेवामा गरिनेछ ।
पारिश्रमिकः कम्पनीको नियमअनुसार अनुभव र दक्षताका आधारमा आपसी सहमतिमा दिइने छ।
उमेरः २४ वर्ष पुरा गरि ३५ वर्ष ननाघेको
कार्यस्थलः माथिल्लो मिदिम जलविद्युत आयोजनास्थल भुजुङ्ग, लमजुङ्ग
प्रकाशित मितिः २०८३/०८/०१ गते मंगलबार
निवेदन आइपुग्ने अन्तिम मितिः २०८३/०८/८ गते मंगलबार
अन्तर्वार्ता मितिः २०८३/०८/०९ गते बुधबार
अन्तर्वार्ताः छनौटमा परेका उम्मेदवारलाई मात्र बोलाईनेछ । छनौट भएको उमेदवारलाई ६ महिना परिक्षणकालमा राखिनेछ
About the Company
..
Interested in this role?
Apply by Nov 24, 2026 on Merojob.