हाइड्रोपावर प्लान्ट अपरेटर / सिनियर सिफ्ट इन्चार्ज

Lamjung Posted Nov 18, 2026 111 views Apply by Nov 24, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 24, 2026
Job type
Contract
Category
Others
Level
Entry Level
Industry
Hydropower / Alternate Energy
Education
Diploma Certificate
Experience
More than 5 years
Vacancies
1
Salary
Not stated

More about this job

यस कम्पनीको लागी तपशिल बमोजिम पदमा कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिहरुले आफ्नो नागरिकता, योग्यताको प्रमाणपत्रको प्रतिलिपि र वायोडाटा र पासपोर्ट साइजको १ प्रति फोटो सहित यस भुजुङ्ग हाइड्रोपावर लिमिटेडको रजिष्ट्राड कार्यालय टोखा - १०, सामाखुसिमा सम्पर्क गर्नुहोला ।

पद : हाइड्रोपावर प्लान्ट अपरेटर / सिनियर सिफ्ट इन्चार्ज

योग्यता : मान्यताप्राप्त संस्थाबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा

संख्या : ०१

अनुभव तथा सीप:

  • जलविद्युत आयोजना सञ्चालनमा न्यूनतम ५ वर्षको अनुभव
  • इलेक्ट्रिकल प्रोटेक्सन सिस्टम, ट्रबलसुटिङ तथा आपत्कालीन अवस्था व्यवस्थापनसम्बन्धी ज्ञान । सिफ्ट नेतृत्व, टिम व्यवस्थापन तथा निर्णय क्षमता । SCADA/कन्ट्रोल रुम तथा टरबाईन- जेनेरेटर सञ्चालनमा व्यवहारिक अनुभव
  • Pelton Turbine मा कार्य अनुभव भएको आवेदकलाई विशेष प्राथमिकता दिईने
  • MS Excel तथा कम्प्युटर सम्बन्धी ज्ञान
  • सुरक्षित, भरपर्दो र प्रभावकारी विद्युत उत्पादन सुनिश्चित गर्न सक्ने क्षमता
  • रोटेसनल सिफ्टमा काम गर्न इच्छुक

नियुक्तिः करार सेवामा गरिनेछ ।

पारिश्रमिकः कम्पनीको नियमअनुसार अनुभव र दक्षताका आधारमा आपसी सहमतिमा दिइने छ।

उमेरः २४ वर्ष पुरा गरि ३५ वर्ष ननाघेको

कार्यस्थलः माथिल्लो मिदिम जलविद्युत आयोजनास्थल भुजुङ्ग, लमजुङ्ग

प्रकाशित मितिः २०८३/०८/०१ गते मंगलबार

निवेदन आइपुग्ने अन्तिम मितिः २०८३/०८/८ गते मंगलबार

अन्तर्वार्ता मितिः २०८३/०८/०९ गते बुधबार

अन्तर्वार्ताः छनौटमा परेका उम्मेदवारलाई मात्र बोलाईनेछ । छनौट भएको उमेदवारलाई ६ महिना परिक्षणकालमा राखिनेछ

About the Company

..

Interested in this role?

Apply by Nov 24, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP70294 Report a problem

Similar jobs

Apply on Merojob