प्रमुख कार्यकारी अधिकृत (CEO)

Tanahun Posted Nov 19, 2026 71 views Apply by Dec 3, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Dec 3, 2026
Job type
Full time
Category
Banking & Financial Institution
Level
Senior Level
Industry
Finance Companies
Education
Graduate (Masters)
Experience
More than 5 years
Vacancies
1
Salary
Not stated

More about this job

गणपति लघुवित्त वित्तीय संस्था लि.
शुक्लागण्डकी-०४ दुलेगौडा, तनहुँ

प्रथम पटक प्रकाशित मितिः २०८३/०८/०३

शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा, तनहुँमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा रिक्त हुने प्रमुख कार्यकारी अधिकृत | Chief Executive Officer- CEO) पदमा नियुक्तिका लागि देहायय मोजिमको न्यूनतम योग्यता तथा अनुभव भएका इच्छुक, योग्य, सक्षम र अनुभवी नेपाली नागरिकहरूवाट दरखास्त आह्वान गरिन्छ ।

१. पद विवरण

  • पद: प्रमुख कार्यकारी अधिकृत (CEO)
  • श्रेणी: कार्यकारीणी
  • संख्या: १ (एक)

२. न्यूनतम शैक्षिक योग्यता तथा कार्य अनुभव

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट देहायमध्ये कुनै एक योग्यता हासिल गरेको हुनुपर्नेछ: स्नातकोत्तर वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ५ (पांच वर्षको कार्य अनुभव हासिल गरेको वा स्नातक तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा १० (दश वर्षको कार्य अनुभव हासिल गरेको ।

३. अन्य आवश्यक योग्यता तथा क्षमता :

  • बैंकिङ तथा वित्तीय क्षेत्रमा विशेष गरी लघुवित्त क्षेत्रमा कार्य अनुभव हासिल गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ ।
  • नेपाल राष्ट्र बैंकवाट जारी गरिएका बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, नियम, विनियम, निर्देशन तथा प्रचलित कानुनी व्यवस्थाबारे राम्रो जानकारी भएको ।
  • उच्चस्तरको सञ्चार, नेतृत्व, व्यवस्थापकीय तथा समन्वय क्षमता भएको ।
  • बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा ५ बमोजिम अयोग्य नभएको ।

४. दरखास्त पेस गर्ने अन्तिम मिति तथा माध्यम : इच्छुक उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र दिनभित्र आफ्नो दरखास्त आवश्यक कागजातसहित देहायका माध्यमबाट पेस गर्नुपर्नेछ ।

इमेल मार्फत: [email protected]

प्रत्यक्ष रूपमाः गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय शुक्लागण्डकी नगरपालिका-४, दुलेगौडा, तनहुँमा ।

५. छनोट प्रक्रिया तथा छनोट सम्बन्धी व्यवस्था :

  • प्राप्त दरखास्तहरूको मूल्याङ्कन शैक्षिक योग्यता, कार्यअनुभव तथा पेस गरिएको प्रस्तावका आधारमा गरिनेछ । प्रारम्भिक मूल्याङ्गनबाट छनोट भएका उम्मेदवारहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वातांका लागि बोलाइनेछ । प्राप्त दरखास्तहरूको मूल्याउन उम्मेदवार छनोट तथा कुनै पनि दरखास्त स्वीकार वा अस्वीकार गर्ने सम्पूर्ण अधिकार छनोट समितिमा निहित रहनेछ । संस्थाले कुनै कारण उल्लेख नगरी कुनै पनि दरखास्त स्वीकार वा अस्वीकार गर्ने अधिकार सुरक्षित राख्नेछ ।

Interested in this role?

Apply by Dec 3, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP70816 Report a problem

Similar jobs

Apply on Merojob