अधिकृत
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 26, 2026
- Job type
- Full time
- Category
- Banking & Financial Institution
- Level
- Mid Level
- Industry
- Finance Companies
- Education
- Under Graduate (Bachelor)
- Experience
- More than 1 year
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
कमलपोखरी बचत तथा ऋण सहकारी संस्था लि.
कास्की जिल्लाको एक प्रतिष्ठित तथा समुदायमा आधारित सहकारीको लागि तपसिल बमोजिमको कर्मचारी आवश्यक भएकोले ७ दिन भित्रमा हस्त लिखित निवेदन सहित दरखास्त दिनको लागि सूचना प्रकाशित गरिन्छ ।
पद: अधिकृत
सख्या : १
न्यूनतम शैक्षिक योग्यता: ब्यवस्थापन विषयमा लेखा वा वित्त शास्त्र लिई कम्तीमा स्नातक तह उत्तीर्ण वा सो सरह ।
उमेर : २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको
अनुभव: कुनै पनि सहकारी संस्था वा बैक, वित्तिय क्षेत्रमा अनुभव प्राप्त भएको हुनु पर्ने
दरखास्त दिने अन्तिम मिति : २०८३/०८/१० गते दिनको ४ बजे भित्र
सेवा सुविधा: आपसी समझदारीमा
नोटः छनोट सूचिमा परेका उम्मेदवारलाई मात्र अन्तवर्तामा | समावेश गराईने छ । स्थानिय व्यक्तिलाई प्राथमिकता दिइने छ।
Interested in this role?
Apply by Nov 26, 2026 on Merojob.