आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना

Kathmandu Posted Nov 20, 2026 6 views Apply by Dec 8, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Dec 8, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

आशय पत्र (Expression of Interest) आह्वान गरिएको सार्वजनिक सूचना

प्रथम पटक प्रकाशित मिति: मंसिर २ २०८३ (18 November 2026)

यूनाइटेड मिसन टु नेपाल (यू.एम.एन.) सन् १९५४ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासका क्षेत्रमा कार्यरत एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो। यस संस्थाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डोटी, बझाङ, कपिलवस्तु, नवलपरासी पश्चिम र रुकुम पूर्व जिल्लाहरूमा आफ्ना सामुदायिक रूपान्तरणका परियोजनाहरू कार्यान्वयन गर्न स्थानीय गैरसरकारी संस्थासँग साझेदारी आवश्यक रहेकाले यो सूचना प्रकाशित मिति देखि २०८३ मंसिर २२ गते (8 December 2026) भित्र आशयपत्र (Expression of Interest) पेश गर्न आह्वान गरिएको छ।

वान्छनीय योग्यताहरुः

NGO प्रोफाइलको फाराम र छनोट मापदण्ड यू.एम.एन.को वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। www.umn.org.np/eoi-partner

रीत नपुगेका, म्याद नाघेका, उल्लेखित जिल्लाभन्दा बाहिर दर्ता भएका संघसंस्थाहरू वा उल्लेखित कागजातहरू पेस नगरेका दरखास्तउपर कुनै कारबाही नहुने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। निर्णयको पूर्ण अधिकार युनाइटेड मिसन टु नेपालमा निहित हुनेछ। माथि उल्लेखित प्रतिलिपि तथा आवश्यक कागजातहरू स्पष्ट देखिने र बुझिने गरी स्क्यान (scan) गरेर इमेलमार्फत पठाउनुपर्नेछ। आशय-पत्र, निवेदन र आवश्यक कागजातहरू [email protected] मा इमेल गर्नुहोला।

https://www.jobsnepal.com/aashaya-patara-expression-of-interest-aahavana-garaeka-saravajanaka-sacana-144985

Interested in this role?

Apply by Dec 8, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP71213 Report a problem

Similar jobs

Apply on JobsNepal