प्राथमिक तह शिक्षक
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 4, 2026
- Job type
- Full time
- Category
- Education
- Level
- Mid Level
- Industry
- Education - School & Colleges
- Education
- Higher Secondary (+2/A Levels/IB)
- Experience
- Not Required
- Vacancies
- 1
- Salary
- Not stated
More about this job
राष्ट्रिय माध्यमिक विद्यालय
यस राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापन समितिको मिति | २०८३/०८/०३ को निर्णय र पोखरा महानगरपालिका शिक्षा महाशाखाको च.नं ३१९ र मिति २०८३/०८/०३ गतेको अनुमति पत्रानुसार यस विद्यालयमा रिक्त रहेको प्राथमिक तहको (सट्टा ) दरबन्दीमा करार शिक्षक पदपूर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तपसिल वमोजिमको कागजातसहित योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रित पूर्वकको दरखास्त आव्हान गरिन्छ ।
१. विज्ञापन नं : ०२ / २०८३ / २०८४
२. विज्ञापन मिति : २०८३/०८/०३
३.तहः प्राथमिक तह
४.पद: शिक्षक
५.किसिम: (सड्डा)
६.शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ वा सो सरहको परीक्षा उत्तीर्ण गरेको ।
७.उमेर :१८ वर्ष पुरा भई ४० वर्ष ननाघेको
८.आवेदन दस्तुर: रु १०००/-
९. छनोट प्रक्रिया: लिखित, अन्तरवार्ता तथा कक्षा अवलोकन
१०. सेवा सुविधा: नेपाल सरकारको नियमानुसार
११. दरखास्त पेश गर्न अन्तिम मिति: २०८३ / ०८ / १८ गते (विद्यालय समयभित्र )
१२. सम्पर्क मितिः २०८३/०८/१८ गते
१३. परीक्षा मिति र स्थानः सम्पर्क मितिको दिनमा तोकिने छ ।
१४. निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु :
- नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
- शैक्षिक योग्यताका प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
- अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि ।
Interested in this role?
Apply by Dec 4, 2026 on Merojob.