Staff Nurse
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 27, 2026
- Job type
- Full time
- Category
- Health Care
- Level
- Entry Level
- Industry
- Hospital / Clinic / Diagnostic Centre
- Education
- Diploma Certificate
- Experience
- Not Required
- Vacancies
- 3
- Salary
- Not stated
More about this job
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
(सूचना नं. १२ / २०८३/८४)
आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलका लागि निम्न पदमा देहाय बमोजिम योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ६ दिन अर्थात् २०८३/०८/११ गते शुक्रवार | दिउसो १:०० बजेभित्र आवेदन गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । यस सूचना सम्बन्धी विस्तृत जानकारीका लागि आम्दा नेपालको वेबसाइट https://www.amda.org.np/career-view-available- jobs वा अस्पतालको प्रशासन इकाईमा सम्पर्क राख्न सकिनेछ
पदः स्टाफ नर्स (Staff Nurse)
संख्याः केही ।
सेवाको प्रकारः करार (समयगत रोजगारी) ।
न्युनतम शैक्षिक योग्यताः मान्यता प्राप्त शिक्षण संस्थाबाट PCL Nursing उत्तीर्ण भई सम्बन्धीत परिषदमा दर्ता कायम रहेको हुनुपर्नेछ ।
आवेदन शुल्क: रू. ५००/- (अक्षरेपी रू. पाँच सय मात्र)
आवेदन गर्दा सिद्धार्थ बैंक बुटवल शाखामा रहेको SIDDHARTHA CHILDREN AND WOMEN HOSPITAL को नाममा रहेको खाता नम्बर ०१३१५०००६२१ मा आवेदन शुल्क जम्मा गरि सो को भौचर आवेदनमा संलग्न (attached ) गरि online विधिबाट वा बैंक भौचर अथवा नगद बुझाएको रसिद संलग्न गरि अस्पतालको प्रशासनमा उपलब्ध आवेदन फारम मार्फत गर्नुपर्नेछ ।
Interested in this role?
Apply by Nov 27, 2026 on Merojob.