प्रा.वि. तह शिक्षक , नि.मा.वि तह अंग्रेजी शिक्षक

Banke Posted Nov 23, 2026 10 views Apply by Dec 7, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Dec 7, 2026
Job type
Full time
Category
Education
Level
Entry Level
Industry
Education - School & Colleges
Education
Higher Secondary (+2/A Levels/IB)
Experience
Not Required
Vacancies
2
Salary
Not stated

More about this job

श्री सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालय
कोहलपुर- 8, बाँके

प्रस्तुत विषयमा विद्यालय न्यावस्थापन समितिकोको मिति २०८३/०८/ ७६ को निर्णय अनुसार तपसिल बमोजिम शिक्षक पदपुर्तिका लागि आवेदन दरखास्त पेश गर्न | २०८३/०८/०७ देखि २०८३/०८/२१ सम्म लागु हुने गरी तपसिल अनुसार शिक्षक सेवा आयोगको करार सूचीका उमेदवारका लागि र खुला उमेदवारका लागि समेत शिक्षक पदमा १५ (पन्छ) दिन भित्र आवेदन दिनका लागि विज्ञापन प्रकाशित गरिएको छ।

विज्ञापन नं.००५/२०८३/२०८४

  • पद: शिक्षक
  • तह: प्रा.वि.
  • संख्या: ०१
  • किसिम : अस्थायी करार
  • तलब सकेलः नेपाल सरकारले तोकेबमोजिम
  • शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तीर्ण वा सो सरह उत्तीर्ण गरेको
  • परीक्षा वस्तुर: रु. १,५०० (एक हजार पाँच सय रुपैयाँ मात्र

विज्ञापन नं.००६/२०८३/२०८४

  • पद: शिक्षक
  • विषय: अंग्रेजी
  • संख्या: ०१
  • किसिम: राहत करार
  • तलब सकेलः नेपाल सरकारले तोकेबमोजिम
  • तह: नि.मा.वि.
  • किसिम: राहत करार
  • शैक्षिक योग्यता: मान्यता प्राप्त शैक्षिक संस्थाबाट कक्षा १२ उत्तीर्ण वा सो सरह उत्तीर्ण गरेको
  • परीक्षा दस्तुर: रु. १,५०० (एक हजार पाँच सय रुपैयाँ मात्र)

दरखास्त बुझाउने मितिः २०८३/०८/०७ देखि २०८३/०८/२१ गते सम्म

स्थानः विद्यालय

समयः बिहान १०:०० देखि ४:०० बजे सम्म

सम्पर्क मितिः २०८३/०८/२२ गते समयः बिहान १०:०० देखि ४:०० बजे सम्म

परीक्षाको किसिमः लिखित र मौखिक (शिक्षक सेवा आयोगको पाठ्यक्रम ९०७६ अनुसार)

आवश्यक कागजातहरुः

  • शैक्षिक योग्यताको प्रमाणित प्रमाण पत्रको प्रतिलिपि - १ थान
  • नेपाली नागरिकताको प्रमाणित प्रमाण पत्रको प्रतिलिपि – १ थान
  • अध्यापन अनुमति पत्रको प्रतिलिपि - १ थान
  • निरोगिता प्रमाण पत्रको प्रतिलिपि - १ थान
  • तालिम तथा अनुभव प्रमाण पत्रको प्रतिलिपि - १ थान

शिक्षक सेवा आयोगको करार सूचीमा परेको उमेदवारको निवेदन पर्न गएमा खुला उमेदवारमा परेकाको बरखास्त वस्तु फिर्ता हुनेछ ।

Interested in this role?

Apply by Dec 7, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP71838 Report a problem

Similar jobs

Apply on Merojob