माध्यमिक तह कम्प्युटर विज्ञान शिक्षक

Kaski Posted Nov 23, 2026 8 views Apply by Nov 25, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Nov 25, 2026
Job type
Full time
Category
Education
Level
Mid Level
Industry
Education - School & Colleges
Education
Under Graduate (Bachelor)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

श्री तालबाराही माध्यमिक विद्यालय

(दोस्रो पटक प्रकाशित मिति: २०८३/०८/०७)

यस श्री तालबाराही माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिको मिति २०८३/०८/०६ गतेको बैठकको निर्णयअनुसार शैक्षिक सत्र २०८३ का लागि कम्प्युटर विज्ञान विषयको आंशिक (Part-time) शिक्षक पदपूर्ति गर्नुपर्ने भएकाले देहायबमोजिमको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिनभित्र विद्यालयको कार्यालय समयमा दरखास्त आह्वान गरिन्छ।

१. पदसम्बन्धी विवरण

  • विषय: कम्प्युटर विज्ञान
  • तह: माध्यमिक (मावि)
  • आवश्यक संख्या: १ जना
  • न्यूनतम शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नातक (Bachelor) वा सो सरह उत्तीर्ण।

२. आवश्यक कागजातहरू

दरखास्तसाथ निम्न कागजातहरू संलग्न गर्नुपर्नेछः

  • हस्तलिखित निवेदन।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि।

३. आवश्यक सर्तहरू

  • आवेदकको उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
  • पारिश्रमिक: विद्यालयको नियमअनुसार आपसी समझदारीमा निर्धारण गरिनेछ।
  • दरखास्त दस्तुर: रु. १,५००/- (एक हजार पाँच सय रुपैयाँ) लाग्नेछ।

४. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/०९ गते कार्यालय समयभित्र।

५. सम्पर्क तथा परीक्षा सम्बन्धी विवरण

  • सम्पर्क मिति: २०८३/०८/०९ गते।
  • परीक्षा मिति: सम्पर्क मितिमा तोकिनेछ।
  • छनोट प्रक्रिया: लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा।

Interested in this role?

Apply by Nov 25, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP71844 Report a problem

Similar jobs

Apply on Merojob