माध्यमिक तह सामाजिक शिक्षक

Dang Posted Nov 23, 2026 5 views Apply by Dec 5, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Dec 5, 2026
Job type
Full time
Category
Education
Level
Mid Level
Industry
Education - School & Colleges
Education
Under Graduate (Bachelor)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

श्री माध्यमिक विद्यालय तुलसीपुर धनौरी
शान्तिनगर - ७ तुलसीपुर, दाङ

यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको मिति २०८३।०८।०५ गतेको निर्णय र शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुला, दाङको च.नं २४ को अनुमति अनुसार यस विद्यालयलाई मा. वि. तह शिक्षक विज्ञापनबाट पदपूर्ति गर्नुपर्ने भएकोले इच्छुक र योग्य नेपाली नागरिकबाट विज्ञापन भएको मितिले १५ दिनभित्र रीतपूर्वक दरखास्त आह्वान गरिन्छ ।

विज्ञापन नं. ०१/०८३/०८४

  • पद: शिक्षक
  • विषय: सामाजिक
  • तह / श्रेणी: मा.वि. तृतीय, गा पा अनुदान
  • शैक्षिक योग्यता: सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण वा सो सरह

सेवाको किसिम : करार

उमेर: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको,

दरखास्त शुल्क : रु २oool (दुई हजार रुपैयाँ मात्र)

दरखास्त दिने मिति: २०६३।०८।०५ गतेदेखि मिति २०८३।०८।१९ गते कार्यलय समयभित्र

सम्पर्क मिति: २०८३०८।२० गते कार्यलय समयभित्र

परीक्षा संचालन हुने मिति: सम्पर्क मितिमा जानकारी गराइने

परीक्षाको किसिम : लिखित, अन्तर्बार्ता (आवश्यकता अनुसार प्रयोगात्मक पनि हुन सक्नेछ ।

परीक्षा हुने स्थान: शान्तिनगर गाउँपालिकाको कार्यालय जुम्लेकुला, दाङ

तलब स्केल: शान्तिनगर गा.पा. को कार्यविधि अनुसार

संलग्न राख्नुपर्ने कागजातहरू :

  • नागरिकताको प्रमाणित प्रतिलिपि २ प्रति फोटो २ थान
  • शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि २ / २ प्रति
  • अध्यापन अनुमति पत्रको प्रमाणित प्रतिलिपि २ प्रति
  • निरोगिताको प्रमाण पत्र
  • हस्तलिखित निवेदन ।

नोट : शिक्षक सेवा आयोगको सम्बन्धित तहको करार सूचीमा समावेश व्यक्तिको निवेदन परेमा योग्यता क्रम अनुसार सो नियुक्ति दिइने छ ।

Interested in this role?

Apply by Dec 5, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP72030 Report a problem

Similar jobs

Apply on Merojob