माध्यमिक तह सामाजिक शिक्षक

Dang Posted Nov 23, 2026 2 views Apply by Dec 4, 2026
Apply on Merojob

You'll finish your application on Merojob. We don't collect your personal details.

At a glance

Deadline
Dec 4, 2026
Job type
Full time
Category
Education
Level
Mid Level
Industry
Education - School & Colleges
Education
Under Graduate (Bachelor)
Experience
Not Required
Vacancies
1
Salary
Not stated

More about this job

श्री वीरेन्द्र माध्यमिक विद्यालय
शान्तिनगर–१, खिलतपुर, दाङ

शान्तिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, जुम्लेकुला, दाङको मिति २०८३/०७/१७ गतेको च.नं. २३ (शिक्षा) को प्राप्त अनुमतिपत्र तथा यस श्री वीरेन्द्र माध्यमिक विद्यालय, शान्तिनगर–१, खिलतपुर, दाङको मिति २०८३/०४/०१ गतेको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार देहायबमोजिमको पदमा शिक्षक आवश्यकता भएकाले इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरूबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ।

१. पदसम्बन्धी विवरण

  • विज्ञापन नं: ०१/०८३/०८४
  • पद: शिक्षक
  • तह: माध्यमिक (मावि)
  • विषय: सामाजिक
  • किसिम: गाउँपालिका अनुदान
  • आवश्यक संख्या: १ जना

२. न्यूनतम शैक्षिक योग्यता: समाजशास्त्र, मानवशास्त्र वा सामाजिक अध्ययन विषयहरूमध्ये कुनै एक विषयलाई मूल विषयका रूपमा लिई स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

३. आवश्यक सर्तहरू

  • उम्मेदवारको: उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ।
  • स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ।
  • तलब तथा सेवा सुविधा: शान्तिनगर गाउँपालिकाको नियमानुसार हुनेछ।
  • दरखास्त दस्तुर: रु. २,०००/- (अक्षरेपी दुई हजार रुपैयाँ) लाग्नेछ।

४. परीक्षा सम्बन्धी विवरण

  • परीक्षाको किसिम: लिखित, मौखिक तथा आवश्यकताअनुसार प्रयोगात्मक परीक्षा।

५. दरखास्त दिने अन्तिम मिति: २०८३/०८/१८ गते बेलुका ४:०० बजेसम्म।

६. आवश्यक कागजातहरू

दरखास्तसाथ निम्न कागजातहरू संलग्न गर्नुपर्नेछः

  • हस्तलिखित निवेदन।
  • शैक्षिक योग्यताका प्रमाणपत्रहरूको प्रतिलिपि।
  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • स्थायी अध्यापन अनुमतिपत्रको प्रतिलिपि (२ प्रति)।
  • निरोगिताको प्रमाणपत्र (१ प्रति)।

७. सम्पर्क मिति: २०८३/०८/१८ गते बेलुका ४:०० बजेसम्म।

Interested in this role?

Apply by Dec 4, 2026 on Merojob.

Apply on Merojob
Listed on Merojob Job ID KNP72033 Report a problem

Similar jobs

Apply on Merojob