MEAL Officer / Program Officer - (Female Only)

Nationwide Posted Nov 23, 2026 5 views Apply by Nov 29, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 29, 2026
Job type
Full time
Category
NGO / INGO / Social work
Salary
Not stated

रतौली युवा क्लब

कर्मचारी आवश्यकता

प्रकाशित मितिः २०८३/०८/०७

रतौली युवा क्लब (RYC), महोत्तरीमा वि.सं. २०४७ मा स्थापित मधेश प्रदेशका ग्रामीण युवाहरूको नेतृत्वमा समुदायको बृहत्तर हितका लागि क्रियाशील एक प्रतिष्ठित गैरसरकारी संस्था हो। आत्मनिर्भरता, सामाजिक न्याय र उत्तरदायित्वलाई मुख्य आधार मान्दै यसले दलित, महिला, बालबालिका तथा सीमान्तकृत समुदायको मानवअधिकार संरक्षण, गुणस्तरीय शिक्षा, स्वास्थ्य, र जीविकोपार्जन सुधारमा केन्द्रित रहेर काम गर्दै आएको छ। स्थानीय स्रोत र प्रतिभाको उच्चतम परिचालनमार्फत सामाजिक कुरीति, विभेद र वातावरणीय चुनौतीहरू विरुद्ध उभिने यस संस्थाले समावेशी, लोकतान्त्रिक र सहभागीमूलक पद्धतिबाट समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको छ।

रतौली युवा क्लब (RYC) लाई महोत्तरी जिल्लामा परियोजना संचालनको लागि तपसिलका पदहरुमा महिला कर्मचारी आवश्यक भएकोले न्यूनतम योग्यता पुगेका, १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (२०८३।०८।१३ गते साँझ ५:०० बजेसम्म) आफ्नो व्यक्तिगत विवरण (Biodata) सहितको निवेदन संस्थाको तोकिएको अनलाइन लिङ्क मार्फत पेश गर्न आह्वान गरिन्छ।

१. पद

MEAL Officer-Adv. No.- 10-083/84 (१ जना) – Female Only

२. पद

Program Officer-Adv. No.- 11-083/84 (१ जना) – Female only

द्रष्टव्य: उल्लेखित म्याद नाघी प्राप्त भएका वा न्यूनतम योग्यता नपुगेका आवेदनहरू छनौट प्रक्रियामा समावेश गरिने छैनन्। प्रारम्भिक छनौट (Shortlist) मा परेका उम्मेदवारहरूलाई मात्र लिखित, मौखिक तथा कम्प्युटर प्रयोगात्मक परीक्षामा सहभागी गराइनेछ। संस्थाले समावेशीकरणलाई प्राथमिकता दिने हुनाले स्थानीय, दलित, जनजाति, मधेशी, सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष ग्राह्यता दिइनेछ। आवेदक अनिवार्य रूपमा संस्थाको बाल संरक्षण नीतिको पालना गर्ने तथा कुनै पनि किसिमको यौन दुर्व्यवहार, हिंसा, शोषण, विभेद वा मानव बेचबिखन जस्ता आपराधिक कार्यमा संलग्न नभएको, स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको हुनुपर्नेछ। कर्मचारी छनौट प्रक्रियामा कुनै पनि प्रकारको अनुचित प्रभाव, हस्तक्षेप वा दबाब आएमा सम्बन्धित उम्मेदवारको आवेदन स्वतः रद्द हुनेछ र यस सम्बन्धमा कर्मचारी छनौट समितिको निर्णय नै अन्तिम हुनेछ।

उल्लेखित पदहरुको विस्तृत कार्य-विवरणः

दरखास्त दिने अन्तिम मिति : २०८३।०८।१३ गते साँझ ५:०० बजेसम्म ।

आवेदनका लागि : (लिंक मार्फत) https://forms.gle/hXniYeeykNfiSvJNA

https://www.jobsnepal.com/meal-officer-program-officer-female-only-145081

Interested in this role?

Apply by Nov 29, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP72048 Report a problem

Similar jobs

Apply on JobsNepal