Heavy driver

Morang Posted Nov 24, 2026 27 views Apply by Nov 30, 2026

Apply directly here. Your details go straight to the employer.

At a glance

Deadline
Nov 30, 2026
Job type
Full time
Category
Engineering - Civil
Salary
Not stated

🚛 चालक आवश्यकता! चालक आवश्यकता!!

Reshma Deep Boring TubeWell Udyog, विराटनगर–४, मोरङ

यस उद्योगका लागि १ जना अनुभवी १० चक्के ट्रक चालक तत्काल आवश्यक परेको हुँदा इच्छुक नेपाली नागरिकहरूबाट सम्पर्क गर्न अनुरोध गरिन्छ।

पद: १० चक्के ट्रक चालक

आवश्यक संख्या: १ जना

कामको प्रकृति: पूर्णकालीन (Full Time)

आवश्यक योग्यता:

  1. १० चक्के ट्रक चलाएको राम्रो अनुभव भएको।
  2. हेभी सवारी चालक अनुमतिपत्र भएको।
  3. इमानदार, अनुशासित र जिम्मेवार भएको।
  4. लामो दूरी तथा विभिन्न कार्यस्थलमा ट्रक चलाउन सक्ने।

तलब तथा अन्य सुविधा: आपसी समझदारीमा तय गरिनेछ।

📞 सम्पर्क नम्बर: ९८५२०३०६७०

स्थान: विराटनगर–४, मोरङ

Interested in this role?

Apply by Nov 30, 2026.

Posted on KaamNepal Job ID KNP72322 Report a problem

Similar jobs