परामर्शदाता तथा सेवा प्रदायक छनोटसम्बन्धी सूचना

Nationwide Posted Nov 24, 2026 12 views Apply by Nov 29, 2026
Apply on JobsNepal

You'll finish your application on JobsNepal. We don't collect your personal details.

At a glance

Deadline
Nov 29, 2026
Job type
Full time
Category
Others
Salary
Not stated

परामर्शदाता तथा सेवा प्रदायक छनोटसम्बन्धी सूचना

NEEDS Nepal द्वारा BMZ/AWO International को आर्थिक सहयोगमा “Dignified Youth Migration and Advancing Livelihood for Socio-economic Reintegration in Sudurpaschim Province, Nepal” परियोजना डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा १ जनवरी २०२६ देखि ३१ डिसेम्बर २०२८ सम्म सञ्चालन भइरहेको छ ।

परियोजनाअन्तर्गत स्थानीय तहमा आप्रवासनसम्बन्धी तथ्याङ्कको व्यवस्थित व्यवस्थापन तथा प्रभावकारी उपयोग सुनिश्चित गर्ने उद्देश्यले डिजिटल आप्रवासन तथ्याङ्क व्यवस्थापन प्रणालीको विकास तथा स्थानीय सरकारका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सरोकारवालाहरूका लागि दुईदिने प्रयोगात्मक क्षमता विकास तालिम सञ्चालन गर्नुपर्ने भएको छ ।

उक्त कार्य सम्पन्न गर्न आवश्यक प्राविधिक अनुभव, दक्षता तथा योग्यता भएका इच्छुक परामर्शदाता तथा सेवा प्रदायक संस्थाहरूबाट प्राविधिक तथा आर्थिक प्रस्तावसहित आवेदन आह्वान गरिन्छ ।

इच्छुक तथा योग्य परामर्शदाताले सूचना प्रकाशित भएको मितिले ६ दिनभित्र बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत TOR यस ToR-Digital Migration Data Management Training & Software Development लिंक बाट प्राप्त गर्न सकिने छ ।

आवेदन बुझाउने अन्तिम मिति: २९ नोभेम्बर २०२६

आवेदन पठाउने इमेल

- [email protected]

इमेलको विषय

- “Digital System for Migration Data Management”

भीमदत्त नगरपालिका, वडा नं. १८, जनज्योति टोल, महेन्द्रनगर, कञ्चनपुर

फोनं.

- ०९९–४१८१५०

इमेल

- [email protected]

https://www.jobsnepal.com/paramarashathata-tatha-sava-parathayaka-chhanatasamabnathha-sacana-145094

Interested in this role?

Apply by Nov 29, 2026 on JobsNepal.

Apply on JobsNepal
Listed on JobsNepal Job ID KNP72473 Report a problem

Similar jobs

Apply on JobsNepal