Staff Nurse
You'll finish your application on Rolling Nexus. We don't collect your personal details.
At a glance
- Deadline
- Dec 11, 2026
- Job type
- Full time
- Category
- Health Care
- Salary
- Not stated
भरतपुर अस्पतालले चितवन र यस वरपरका ८ जिल्लाका ३५ लाख नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा पु¥याउदै आएको छ । ५१ प्रतिशत नागरिकको वसोवास रहेको तराईको वीच भाग, वाक्लो जनघनत्व भएको मध्य तथा पश्चिम नेपालको पहाडी भागसँग समिप तथा नेपाल कै केन्द्र भागमा रहेको भरतपुर मुलुकका सवैजसो भागसँग यातायातले जोडिएको छ । भरतपुर अस्पतालले आफ्नो ३१ विगाहा जमिनमा व्यवस्थित पूर्वाधार निर्माण गरि नेपाल कै एक नमुना केन्द्रिय अस्पतालको रुपमा विकास गर्न सकिने सम्भावना वोकेको छ
Job Overview
Job Level
Mid Level
Category
Healthcare / Pharmaceuticals / Medical
View the original posting and apply on Rolling Nexus.
Interested in this role?
Apply by Dec 11, 2026 on Rolling Nexus.