Job Vacancy In Araniko School ,Job Vacancy For Chemistry Teacher, 63 views0 applications

JOB OVERVIEW
  •  Education
  •  Contract
  •  Please check vacancy details.
  •  1
  •  Post Graduate / Masters in related field.
  •  Rolpa
fhgj

Detailed Job Description / Requirements

संस्थाको छोटो परिचयः

यस श्री अरनीको प्रविधीक शिक्षालय रोल्पा जिल्लाको त्रिवेणी गाउँपालीका वडा न. २ मा अवस्थित छ । यस शिक्षालय दाङको सदरमुकाम घोराही बाट ४५ कि.मि उत्तर शहीद मार्गमा पर्दछ । यो एक सामुदायीक विधालय हो र यसै शैक्षीक सत्र देखि ३ वर्षे डिप्लोमा वाली विज्ञान कक्षा सँचालन भइरहेको छ । साथै यसै शिक्षालयलाई रसायन विज्ञान (Chemistry) को प्रशिक्षक आवस्यक परेको हुँदा, रसायन विज्ञानमा (Chemistry) स्नातकोत्तर (Masters Degree) उत्तिर्ण गर्नु भएकाले तुः सम्पर्क गर्नुहुन अनुरोध छ ।

तलव सुविधा मासीकः रु.४०,०००/– + थप (आपसी समझदारीमा)

सम्पर्क नः– ९८४१६२८४१२, ९८४४९२०९४२, ९८०९५२३२८६

ईः मेलः– [email protected]

  • This job is expired!
Share this job
Nepali Job is the Advertising Agency, Where you can find Latest Jobs From Nepal and For Nepal From around the World. Nepali Job is Free and Shall Always Remain Free.
Connect with us