Put your brand, event or vacancy in front of job seekers across all 77 districts of Nepal — on one of the country's fastest-growing district-based job portals. आफ्नो ब्रान्ड, कार्यक्रम वा भ्याकेन्सीलाई नेपालका सबै ७७ जिल्लाका रोजगार खोज्नेहरूसामु पुर्याउनुहोस् — देशकै छिटो बढ्दै गएको जिल्ला-आधारित जब पोर्टलमार्फत।
Transparent pricing. Pay by bank transfer, eSewa or PayPal — we'll send an invoice.पारदर्शी मूल्य। बैंक ट्रान्सफर, ई-सेवा वा पेपालमार्फत भुक्तानी गर्नुहोस् — हामी बिल पठाउनेछौं।
Your vacancy pinned to the top of the homepage and its district, with a gold “Featured” badge.तपाईंको भ्याकेन्सी होमपेज र सम्बन्धित जिल्लाको सिरानमा, सुनौलो “Featured” ब्याजसहित।
A full-screen ad — image or YouTube video — shown once per visitor per day when they open the site.फुल-स्क्रिन विज्ञापन — फोटो वा युट्युब भिडियो — साइट खोल्दा प्रत्येक आगन्तुकलाई दिनको एक पटक देखाइन्छ।
Tell us what you'd like to promote and we'll get back to you with next steps.के प्रवर्धन गर्न चाहनुहुन्छ भन्नुहोस्, हामी छिट्टै सम्पर्क गर्नेछौं।