आधारभूत गणित शिक्षक; आधारभूत विज्ञान शिक्षक full-time
Sarlahi Posted Oct 2, 2026 Apply by Oct 6, 2026

Quick Overview

  • CategoryOther Opportunities
  • LocationNationwide
  • Job TypeEntry Level
  • Deadline2026-10-06

Job Description

Experience Required

More than 1 year

श्री राष्ट्रिय माध्यमिक विद्यालय, शमीपुर

प्रस्तुत विषयमा मिति २०८३-०६-१३ गते कालिका नगरपालिका विज्ञापन अनुमति प.सं. २०८३/०८४ र च.नं. ३५३, २०८३-०६-१४ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार यस श्री राष्ट्रिय मा. वि शमीपुर कालिका - ०१, सूर्यपुर चितवनमा तपशिलका | पदहरूमा आन्तरिक श्रोत शिक्षकहरूको पदपूर्ति गनुपर्ने भएको हुँदा खुल्ला | विज्ञापनबाट योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट रीतपूर्वक दरखास्त आह्वान गरिन्छ । म्याद नाघी आएका र रीत नपुगेका निवेदन उपर कुनै कारबाही नहुने व्यहोरा समेत यसै साथ सूचित गरिन्छ । तपशिल

१) विज्ञापन नं. ०१ / २०८२

२) पद: आधारभूत शिक्षक (आन्तरिक श्रोत), विषय: गणित

३) पद संख्या

१ (एक)

४) शैक्षिक योग्यता: गणित मूल विषय लिएर +२ उत्तीर्ण वा सो सरह ।

५) विज्ञापन नं. ०२ / २०८३

६) पद: आधारभूत शिक्षक ( आन्तरिक श्रोत), विषय: विज्ञान

७) पद संख्या

२ (दुई)

८) शैक्षिक योग्यता: विज्ञान मूल विषय लिएर +२ उत्तीर्ण वा सो सरह ।

९) उमेर

१८ वर्ष पूरा भई ४० ननाघेको ।

१०) नागरिकता

नेपाली

११) तलव स्केल: कालिका नगरपालिकाको नियमानुसार

१२) दरखास्त आह्वान मिति: २०८३-०६-१६ (चौथोपटक)

१३) दरखास्त आइपुग्ने अन्तिम मिति: २०८३/०६/ २० गते बेलुका ४ बजेसम्म

१४) दरखास्त दस्तुर: रु १०००/- (एक हजार मात्र)

१५) परीक्षाको किसिम : लिखित र अन्तरबातां

१६) सम्पर्क मिति: २०८३ / ०७/०९ गते बिहान १० बजेपछि

१७) परीक्षा मिति सम्पर्क मितिमा तोकिने छ ।

(१८) आवश्यक कागजातहरू: निवेदन, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपिहरू साथै परीक्षाको दिन सक्कल प्रमाणपत्र सहित उपस्थित हुनुपर्ने छ । (स्थायी अध्यापन अनुमती पत्र भएकोलाई प्राथमिकता दिइनेछ) । थप जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नुहोला ।

द्रष्टव्यः अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ ।

Other Jobs at श्री राष्ट्रिय माध्यमिक विद्यालय, शमीपुर

Loading...

Similar Jobs

Loading...
12 views
Scan to open this job on your phone

Scan to open on your phone · Download QR

Apply on Merojob