Quick Overview
- CategoryOther Opportunities
- LocationNationwide
- Job TypeFull Time
- Deadline2026-10-15
Required Skills
Job Description
प्रथम पटक प्रकाशित मितिः २०८३।०६।२३ गते
Helen Keller International र iDE संगको साझेदारीमा कालिका स्वावलम्वन सामाजिक केन्द्र, कपिलवस्तु द्धारा कपिलवस्तु जिल्लाको १० वटै स्थानिय तहहरुमा सञ्चालन हुने “पोषणमार्फत् जीवन रुपान्तरण” परियोजना (Transforming Lives Through Nutrition) को लागि कर्मचारीहरुको आवश्यकता भएकोले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले सातौं (७) दिन कार्यालय समय भित्र (५:०० बजेभित्र) इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिएको छ ।
कृषि क्षेत्रमा कम्तिमा कम्तिमा ३ वर्षको समुदाय तहमा अनुभव भएको कम्प्युटर राम्रो सँग चलउन सक्ने र Word Excel मा दक्ष नेपाली तथा अंग्रेजीमा प्रतिवेदन तयार गर्न सक्ने ।
Marketing and Enterprises Development Officer
न्युनतम व्यवस्थापन विषयमा स्नातक तह उतिर्ण भएको
बजार प्रणाली र बजारीकरण, मुल्य शृखला, उद्यम विकास क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव
पोषण, स्वास्थ्य, सरसफाइका क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव
पेश गर्नुपर्ने कागजातहरु
पेश गर्नु पर्ने आवश्यक कागजातहरुः
प्राथमिकताः दलित, जनजाती, महिला तथा अपांगता भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ ।
परीक्षाका किसिमः लिखित, र अन्तवार्ता (छनौट भएका उम्मे्दवारहरुलाई मात्र अगाडीको प्रक्रियामा सहभागी गराइनेछ)
आवेदनका लागि इमेल
[email protected] वा संस्थाको केन्द्रिय कार्यालयमा माग गरिय बमोजिमका दस्तावेजहरु सहित निवेदन पेश गर्न सकिने छ ।
कार्यालयको फोन
०७६५६०२८२
https://www.jobsnepal.com/karamacara-aavashayakata-samabnathha-sacana-144567
Other Jobs at Kalika Self Reliance Social Center
Similar Jobs
Scan to open on your phone · Download QR