Pedagogical Resource Person (शैक्षणिक स्रोत व्यक्ति )
You'll finish your application on Merojob. We don't collect your personal details.
At a glance
- Deadline
- Nov 26, 2026
- Job type
- Full time
- Category
- Government
- Level
- Mid Level
- Industry
- NGO / INGO / Development Projects
- Education
- Graduate (Masters)
- Experience
- More than 5 years
- Vacancies
- 1
- Salary
- Not stated
Job Description
करार सेवामा कर्मचारी भर्ना आव्ह्वान सम्बन्धि सूचना
विज्ञापन नं. १र२०८३(०८४
पद: शैक्षणिक स्रोत व्यक्ति (Pedagogical Resource Person)
माग संख्या: १
तपसिलः
योग्यता र अनुभवः
शैक्षणिक स्रोत व्यक्तिका लागि न्यूनतम योग्यता
- शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको ।
- शिक्षक पेशागत विकाससंग संम्वन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष कार्यानुभव भएको ।
- शिक्षक तालिम सहजिकरण, अनुगमन तथा मुल्यांकन, पेशागत विकास सहयोग, र सिकाइ सामग्री विकासमा अनुभव भएको ।
- समावेशी शिक्षण सिकाइ सम्बन्धि ज्ञान तथा अनुभव भएको ।
- विद्यालय अनुगमन तथा मूल्याङ्कन कार्यमा दक्षता भएको ।
- कम्प्युटर तथा सूचना प्रविधिको राम्रो ज्ञान भएको ।
- नेतृत्व, सहकार्य गर्न सक्ने र प्रतिवेदन लेखन, तथा प्रस्तुतीकरण गर्ने क्षमता भएको ।
छनोट विधि र परिक्षाः
- शैक्षणिक योग्यता र कार्य अनुभव लगायतको मुल्याङ्कन गरी छोटो सुची प्रकाशन गरिने ।
- लिखित परीक्षा
- प्रयोगात्मक परिक्षा तथा अन्र्तवार्ता
आवश्यक कागजातहरुः
- दस्तुर वुझाएको सक्कली भौचर
- व्यक्तिगत विवरण सहितको फारम
- न्यूनतम तथा माथिल्लो शैक्षिक योग्यता प्रमाणपत्र
- कार्य अनुभवको प्रमाणपत्र
- नेपाली नागरिताको प्रमाणपत्र
नोटः छोटो सुचीमा आएका उमेद्वारलाई मात्र लिखित परिक्षामा सहभागी गराईनेछ । सेवा सुविधा र पाठ्यक्रमका सम्वन्धमा शैक्षणिक स्रोत व्यक्ति छनोट तथा परिचालन कार्यविधि २०८३ बमोजिम हुनेछ ।
सम्बन्धित कार्यविधि पालिकाको वेवसाइटमा उपलब्ध छ ।
About the Company
सुवर्ण गाउँपालिका नेपालको मधेश प्रदेश अन्तर्गत बारा जिल्लामा अवस्थित एक गाउँपालिका हो।
Interested in this role?
Apply by Nov 26, 2026 on Merojob.