Nano Energizer Nepal

Detailed Job Description / Requirements

दिदिम रिसर्च एण्ड ट्रडिङ्ग कम्पनीले आयात गरेको कोरियाको नानो प्रविधिको क्रान्तिकारी, विश्व प्रसिद्ध उत्पादन नानो ईनर्जाइजर (ENGINE PLATINUM CERAMIC COATING) को नेपालमा ब्यापार प्रबर्द्धन गर्नको लागि देहाय अनुसारको योग्यता भएको ईच्छुक महानुभावलाई देहायको ठेगानामा दरखास्तको लागि आह्वान गरिन्छ।

पदः प्रडक्ट डेभलमेन्ट एक्जुकेटिभ

पद संख्याः केहि

शिक्षाः मेकानिकल ईन्जिनियरिङ्गमा डिप्लोमा/स्नातक तह वा सो सरह

विशेष योग्यताः ड्राईभिङ्ग लाईसेन्स (अनिवार्य) आफ्नै सवारी साधन भएकालाई विशेष ग्राहयता

पारिश्रमिकः आपासी सम्झौतावाट तय गर्ने

पत्राचार ठेगानाः [email protected]

ईच्छुक महानुभावले हस्तलिखित निवेदन र वायोडाटा (फोटो र मोवाईल नं. सहित) ईमेल गरि पठाउन अनुरोध गरिन्छ। छानिएका उमेदवारलाई मात्र अन्तरवार्ताकालागि बोलाईने छ।

नानो ईनर्जाइजर सम्बन्धि थप जानकारीको लागिः https://www.facebook.com/NanoEnergizerNepal1/

Leave your thought

! —- Advertisement —-!